कपिलवस्तु ४ भदौ ।यसपालीको तीजको स्वाद र मौलिकता दुबै फेरिएको छ । तीज भन्दा वित्तिकै हरेक चेली जसरी पनि माइती नै पुग्ने ,रमाउने र दरखाने तीजको मैलिकता यसपाली अधिकाँंस चेलीका लागि असहज बनेको छ । कोरोना त्रासका कारण जारी निशेधाज्ञा र लकडाउनका कारण तीजको स्वाद र मौलिकता फेरिन वाध्य भएको हो । यसपाली आमाले पकाएर छोरीलाई…