काठमाण्डौ, २३ पुष । राष्ट्रिय सभाको बैठक यही पुस २७ बस्ने भएको छ । यही २५ गते आइतवार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ । बैठक यही पुस २७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको…