काठमाडौं, २२ पुस। सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ । बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना दिंदै यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास…