बुटवल३०, साउन २०७७प्रदेश राजधानी बुटवल र भैरहवाका १४ जना कोरोना संक्रमित थप भएका छन् । बुटवल नगरपालिकामा स्थाथिय बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनाका कोरोना संक्रमण भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नं. १६ मा १ जना र नगरपालिकाको कर्मचारी १ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा…