कपिलवस्तु २९ साउन । ८ सय बढी संक्रमित हँुदा सम्म न त कसैको ज्यान गयो न लक्षण नै देखा परयो । भन्दा कोरोना रेडजोन भनिएपनि त्यहा खतराको कुनै घण्टी बजेन । जव संक्रमितको संख्या ८ सयवाट ९ सय पुग्यो त्यहि दिन १ जनाको कोरोनाका कारण मृत्यू भयो । यति मात्रमा कोरोना महामारी सिमित रहेन । संक्रमीत कपिलवस्तु…