कपिलवस्तु २७साउन । पूर्व मन्त्रि राजेन्द्र महतोले राष्ट्यि जनता पार्टी र समाजवादी पार्टी विच एकता नै नभएको दावि गरेका छन्थि ।उनले मात्र एकता गर्ने प्रयास भएको बताए। कपिलबस्तुको तौलिहवामा जनता समाजवादी पार्टीले आयोजना गरेको जिल्ला स्तरिय कार्यकता भेटघाट कार्यक्रममा सो कुरा बताएका छन् । हाम्रो मनलाई सानो गरेर हुदैन जब हामी जुटेकै थिएनौ तब टुट्ने कसरी? पूर्व मन्त्री…