कपिलवस्तु २४ साउन । नेपाल भारत मैत्रीसंघको केन्द्रिय सचिवमा कपिलवस्तुमा शिक्षाप्रेमी अरुण कुमार पाण्डे मनोनित हुनु भएको छ । केन्द्रिय अध्यक्ष ओम प्रकाश सरावगीको हस्ताक्षरमा जारी पत्रमा केन्द्रिय कार्यसमितीको सचिवमा संघको विधान २०३८ को संशोधन सहितको विधानको दफा ५५को उपदफा ख बमोजिम तपाइलाई केन्द्रिय सचिवमा नियुक्त गरिएकोछ ।उहा निजी प्राविधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष…