कपिलवस्तु २७ साउन । कपिलवस्तु नगरपालिकाको तौलिहवामा एकैदिन एकै वडामा ११ जना नयाँ संक्रमित फेला परेपछि स्थानीय ब्यवस्थापनका अस्तब्यस्तता छताछुल्ल भएको छ । कपिलवस्तु नगरपालिकाले तयार पारेका २ वटा आइशोलेशनमा एकजना पनि संक्रमित राखिएको छैन । तर विपन्न समुदायका संक्रमित आफ्नो घरमा अलग्गै आइशोलेशनमा बस्न सक्ने स्थिती नभएपनि आन्तरीक शरणार्थीको रुपमा बस्न थालेका छन् । पछिल्लो बिबरण अनुसार नगरपालिकको वडा…