कपिलवस्तु, ०४ मंसिर । कपिलवस्तुको क्षेत्र नं. १ अन्तरगत प्रदेश सभा (क) को सभापतिमा दुर्गा केसीले चुनाव जित्नुभएको छ । शनिबार साँझ सकिएको मतगणनामा केसीले मंगलप्रसाद थारुलाई पराजित गर्दै चुनाव जित्नुभएको हो । केसीसंग सभापतिमा पराजित हुनुभएका थारु वाणगंगा नगरपालिकाका मेयर हुनुहुन्छ भने निवर्तमान वाणगंगा नगर सभापति हुनुहुन्छ ।वाणगंगा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमा…