पार्वती पाण्डेकपिलवस्तु ८ मंसिर। नेकपा एमालेका लुम्विनी प्रदेश सहइन्चार्ज गिरधारीलाल न्यौपानेले एमाले महाधिबेशनले जनलहर कस्तो हुन्छ र ब्यवस्थीत पार्टी नेतृत्व कस्तो हुन्छ ? स्पष्ट देखाउने दावि गर्नु भएको छ । नेकपा एमाले जिल्ला प्रचार विभागको वुधवार ४ नं जितपुरमा बसेको बैठकलाई संवोधन गर्दै यस्तो वताउनु भएको हो । नेकपा एमालेको यहि मंसिर १० देखि १२…