काठमाण्डौ, ११ पुष । नेकपा माओवादी केन्द्रको महाधिवेशनलाई शुभकामना दिन पुग्नुभएका नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले शुभकामना मन्तव्य राख्दा हलमा हुटिङ र ताली बजेको छ । आज आइतवार शुभकामना दिने क्रममा गजुरेलले आफूलाई पुराना दिनको सम्झना आएको र माओवादी तथा अध्यक्ष प्रचण्डसँगका विगतमा सँगै रहेको याद आएको बाउनुभएको थियो । उहाँले त्यसो भन्दा हलमा…