कपिलवस्तु २० असार ।कपिलवस्तु बाणगंगा ८ माईती घर भएकी हेटौंडा–४ सुर्यचोककी सुस्मिता थापा केसी हत्या भएको १ बर्ष १ महिना हुन पुरा हुन थालेको छ । घटनामा संलग्न एक जना बाहेक सबै प्रक्राउ परि कारागारमा छन तर एकजना भने अभै फरार रहेको छन । यसैबिच आईतबार माईती पक्षले बाणगंगा ६ लक्ष्मणघाटमा सुस्मितको हत्या भएको १…