काठमाडौं, १७ असार । नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष यथास्थितिमा ओलीले बोलाएको वैठकमा नजाने भएको छ । नेपाल–खनाल पक्षको आज (बिहीबार) बसको स्थायी कमिटी बैठकले यथास्थितिमा ओलीले बोलाएको बैठकका लागि बालुवाटार नजाने निर्णय गरेको हो ।बैठक भन्दा पहिला वार्ता ,दुबै पक्षबीच साझा सहमति र पार्टी एकताको पूर्ण आभाष हुने गरी आयोजना हुने बैठकमात्र मान्य…