धनुषा ९ पुस । प्रदेश २ को नामकरणको विषयमा सत्ता गठबन्धन दलहरुबीच नै फरकफरक प्रस्ताव प्रस्तुत भएका छन् । बिहीबार प्रदेश सभाको बैठकमा सत्तारुढ दलहरु जसपा र माओवादी केन्द्र एक ठाउँमा उभिएका छन् भने कांग्रेस र नेकपा एसले फरक फरक नाम प्रस्तुत गरेका छन् ।कूल १०७ सदस्यीय प्रदेश सभामा हाल १०४ जना सांसद छन् ।…