कपिलवस्तु ६ असार । कपिलवस्तुको बिजयनगर गाउ पालिकामा राखिएको उपाधयक्ष कोष महिलाकालागि उद्यम विकास र रोजगारबृद्धिमा उदाहरणीय हुदै गएको छ । सोही कोषवाट गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले महिलाहरुलाई व्यवसायिक रुपमा अगाडी बढाउँदै लैजानु भएको छ । उपाध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महिलाको पहुँच बढाउन थुप्रै नँया निति तथा कार्यक्रम बनाउदै बजेट बिनियोजन गर्दै आउनुभएको छ ।…