कपिलवस्तु १० असार । कपिलवस्तुका सयौ नागरिकले असुविधा पीडा र बाध्यतावाट बुटवलमा गएर गराउदै आएको डायलासिस सेवा अव केहि दिनत्रिभै बाणगंगामा शुरु हुने भएकोछ । लामो समयदेखी सो सेवा शुभारम्भ गर्न भवनको खोजीमा पहल गर्नु भएका प्रदेश सांसद विष्णु पन्थीले जेसिस कपिलवस्तुको भवन सो सेवाका लागि उपलब्ध गराउने सहमति पत्र र समारोहको फोटो सार्वजनिक गर्नु…