काठमाडौं, २५ जेठ । नेकपा एमालेका उपाध्यक्ष नेता वामदेव गौतमले २०७५ जेठ २ मा कायम रहेको कमिटीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।उनले दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न समस्याका बारेमा छलफल गरी सही मार्गदर्शन गर्न ओलीलाई अनुरोध गरेका हुन्…