दाङ १० जेठ ।बालुवा प्रशोधनको अनुमति लिई कानून विपरित क्रसर उद्योग संचालन गर्ने दाङका १० वटा उद्योगको सेवा कटौती गर्न जिल्ला प्रशासन कार्यालय दाङले लिखित चेतावनी दिएको छ।आइतबार एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यस्तो चेतावनी दिएका हुन। ति उद्योगहरुलाई गत वर्षको मंसिर ४ गते क्रसर उद्योग सम्बन्धि सम्पूर्ण काम बन्द गर्न प्रशासनले…