दाङ ३१ बैशाख । कोरोना कहर बढिरहेको समयमा कोरोना महामारीको व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारले चासो नदिएको भन्दै परेको रिटमा उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारलाई सहज उपचार र परीक्षणको व्यवस्था तत्काल गर्न आदेश दिएको हो ।अदालतले नागरिकलाई औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु,स्वाब संकलन र पीसीआर परीक्षणको…