काठमाडौं७ जेठ, । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ ९५० को प्रधानमन्त्रीका लागि आधार पेश गर्न दिएको समयमा दुई जनाको दाबी परेको छ ।प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा विश्वास लिन सक्ने आधार पेश गर्दै राष्ट्रपतिसमक्ष दाबी पेश गरेका हुन् । प्रधानमन्त्री ओलीले नेकपा एमालेका १२१ जना…