कपिलवस्तु बैशाख १९ गते । जिल्ला स्तरीय कोरोना नियन्त्रण समितिले कपिलवस्तुमा बैशाख २१ देखी ३१ गते सम्म निषेधाज्ञा जारी गर्ने निणय गरेको छ , समितिको आइतवार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताउनु भयो । अती आवश्यक सामाग्री किनमेलका लागि बिहान ९ बजे देखी दिउसो १ बजे सम्म पसल…