धनुषा २२ बैशाख । नेपालबाट भारततर्फ अक्सिजन तस्करी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं। ७ का ३६ वर्षीय जमरुदिन राईन, वडा नं। २ का ५० वर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं ६ का विपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश…