नयाँदिल्ली, १६ मंसिर । भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय राज्य कर्नाटकमा दुई जनामा ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएको हो ।४६ र ६६ वर्षका दुई पुरुषमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि आजै भारत आएका चार जना विदेशी यात्रुमा कोरोना…