कपिलवस्तु ८ मंसिर । नेपाली कांग्रेसका लोकप्रिय यूवा नेता राजेश ज्ञवाली ( बिनु ) ले आज हुदै गरेको क्षेत्र नं २ को अधिबेशनवाट केन्द्रिय महाधिबेशन प्रतिनिधीकालागि पपुलरमतका साथ जित्ने आकलन गरिएको छ । खासगरी देउवासंग सोझै सम्वन्ध स्थापित गरेका र नेपाली कांग्रेस कपिलवस्तुका प्राय सबै नेताबीच असल सम्वन्ध वनाएका ज्ञवालीले क्षेत्र नं २ बाट केन्द्रीय…