काठमाण्डौं १२ असार । नेपालको शिक्षा क्षेत्रमा बिकराल अवस्था देखा परेकोछ। प्राप्त विबरण अनुसार शिक्षा सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमतिपत्रको परीक्षामा सहभागी मध्ये ९२ प्रतिशत अनुत्तिर्ण भएका छन् । शिक्षक सेवा आयोगका एक पदाधिकारी भन्छन्, ‘९२ प्रतिशत अनुत्तीर्ण हुने हो भने त्रिविबाट शिक्षाशास्त्र संकाय खारेज गरे हुन्छ ।’ यस्तो अवस्था आएको हो । परिक्षामा…