काठमाडौं १४ असार । राष्ट्रिय जनता पार्टी राजपा नेपालले राष्ट्रिय अनुसन्धान विभाग गुप्तचर सेवामा खस आर्यलाई दिन प्रस्ताव गरिएको आरक्षण प्रतिशत घटाउन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेको छ ।राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको गुप्तचरसम्बन्धी विधेयक विशेष सेवा विधेयक मा खस आर्यलाई आरक्षण दिने व्यवस्था छ ।राष्ट्रिय सभामा पेश भएको विधेयकमा सुरुमा खस…