कपिलवस्तु १० चैत । ब्यानरको गलत दु्रपयोग गरेको भन्दै सम्बधित व्यक्तिलाई अनेरास्ववियुले चेतावनी दिएको छ । संगठनको सदस्य समेत नरहेका व्यक्तिले पार्टि कार्यालय उद्घाटन गदै हिड्नु र पार्टि नेकपा एमालेलाई बदनाम गराउदै अनेरास्ववियु कपिलबस्तुको नाममा ब्यानर बनाई नारा, झण्डा र नामको दुरुपयोग गरी विद्यार्थीको नाममा गलत प्रचार गरेको पाइएकोले सम्बधित अराजक व्यक्तिलाई त्यस्ता गतिविधि बन्द…