बुटवल, ३२ जेठ । पिसिआर परिक्षणको गति सुस्त भएको भन्दै प्रदेश ५ सरकारले हाई स्पीडमा एकैसाथ चारवटा नयाँ पिसिआर मेसिन थप पर्ने भएकोछ । मुख्यमन्त्री शंकर पोखरेलले पिसिआर परिक्षणको दायरा बढाउन लागिएको बताउनु भएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार रुपन्देहीमा अब दुई ठाउँबाट पिसिआर परीक्षण हुने छ । भैरहवामा स्थापना भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालापछि बुटवलको…