बुटवल १ असार । प्रदेश ५ को आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक भएको छ ।प्रदेश सभाको सोमवार वसेको वैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाको बजेट प्रस्तुत गर्नुभएको हो । यो गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो…