कपिलवस्तु २८ असोज ।कपिलवस्तुको उत्तरी भेगको स्वास्थ्य क्षेत्रले नयाँ इतिहास रचेको छ। ठूलो लगानीमा कपिलवस्तुको चारनम्बर नजिक को ठाकुरापुरमा १०० शैयाको हस्पिटलको इमर्जेन्सी वार्डको एक कार्यक्रमका बीच सेवा शुभारम्भ गरिएसंगै नयाँ इतिहास रचिएको हो ।बुटवल र नेपालगन्ज विच १०० शैयाको कूनै हस्पिटल थिएन। त्यसैले यूनाईटेड हस्पिटलले नयाँ इतिहास रचेको दाबी गरिएको हो। महाअस्टमी पर्वको अवसर पारेर…