कपिलवस्तु २५ असोज ।प्रेस चौतारी नेपाल कपिलवस्तुले ३ वटा पत्रकारीता पुरस्कार एकैसाथ बितरण गरेको छ । कृयासिल विकास पत्रकारीता पुरस्कार २ जनालाई र नन्दराम पौडेल स्मृती पत्रकारीता पुरस्कार १जनालाई प्रदान गरेको हो । ती पुरस्कार वितरण गर्दै एमालेका केन्द्रिय नेता गिरधारीलाल न्यौपानेले यो देशका ठूला मिडिया हावादार भएको दावि गर्नु भएको छ । केपि ओली नेृतवको…