बाह्र वर्षिया वालिका लाई बलात्कार गरेको अभियोग ठहर गर्दै जिल्ला अदालत उदयपुरले एक युवालाई १८ बर्ष कैद सजाय तोकेको छ ।जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदी को इजालसले बलात्कार कुसुरमा उदयपुरको उदयपुरगढी गाउपालिका ५ का २४ वर्षिय छबिलाल श्रेष्ठ लाई बिहीबार कैद सहित पिडीतलाई क्षतिपुर्ती बापत ७५ हजार रुपैया भराउन आदेश दिएको हो ।फैसलामा कुसुरदारबाट पिडीत…