अर्घाखाँची ६ चैत ।अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्रथम नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा प्राप्त गरी पहिलो भएको छ । जुन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेको छ ।प्रदेश सरकार लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयबाट कुल ९ सय…