काठमाण्डौ ३ चैत्र । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।दिउँसो एक बजे बस्ने आजको बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।गएको फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन । प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्नेबारेमा विवाद छ…