कपिलवस्तु २१ भदौ । भारतले निर्माण गरेको महली सागर बाँधका कारण हरेक वर्ष नेपाली धान खेत डुबानमा पर्ने गरेको छ । भारतले एक पक्षीय ढंगबाट निर्माण गरेको बाँधका कारण सीमा क्षेत्रका करिब तीन सय हेक्टर धान डुबानमा परेको हो । यशोेधरा गाउँपालिकाको लोहरौली गाँउदेखि भारतीय सीमा क्षेत्र सम्म र सोही गाउँपालिकाका र भगवानपुर गाँउदेखि पूर्व रंगपुर गाउँसम्मको…