रुपन्देही २८ फागुन । नेकपा मओवादी केनद्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अदालतले दुई फरकदलमा रुपान्तरण गरिदिएका नेकपालाई फेरी एकिकरण गर्ने संभावना उच्च रहेको वताउनु भएको छ । तर यो काम माध कुरमार नेपाल र झलनाथ खनालले एमाले भित्र खेल्ने भूमीकाका आधारमा हुने वताउनु भएको छ । बुटवलमा भएको कार्यकर्ता भेलामा बोल्दै उहाले यस्तो वताउनु…