कपिलवस्तु १ चैत। कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं.६ लक्ष्मणघाटमा दूध डेरी सञ्चालनमा आएको छ । एक कार्यक्रमका विच वडा नंं ६ का वडा अध्यक्ष सुकदेव चौधरी थारुले डेरीको उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष चौधरीले सहकारीले गरेको कार्यको प्रसंसा गर्दै सरकारले तोकेको दरदेटमा कृषकले उत्पादन गरेको दुध खरिद गर्ने विश्वास…