गुल्मी १९ फागुन । बुहारीको रहस्यमय हत्या र सासुको आत्महत्याले गुल्मी आतंकित भएको छ। रेसुंगा ३ की सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए। उजुरीपछि गाडी चलाउँदै आएका श्रीमान् नेत्र बहादुर खत्रीको सोधीखोजी प्रहरीले गर्यो। उनले आफु काठमाडौं, बुटवल रहेको बताउँदै आलटाल…