कपिलवस्तु , १३ साउन । कोरोना महामारी संगै सामुदायिक विद्यालयहरु बन्द छन् । करिब २ बर्ष देखि विद्यालय संचालनमा छैनन् । तर कपिलवस्तुको बुद्धभूमीमा एउटा यस्तो विद्यालय छ जहा त्यस अघि समेत लकडाउन थियो । विद्यालय सधै बन्द रहन्थ्यो । वडा नं. १० धनकौली स्थित अहले हदिस इस्लामिक मदरसा आधारभूत विद्यालयका संचालक, शिक्षक र विद्यार्थी…