दाङ १६ साउन। लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सांसद जोगाउन नसक्ने अवस्थामा पुगेकोछ। सांसद पुुर्मति ढेंगा मगर सम्पर्क बिहिनको खबर सार्वजनिक भएको केहि दिनपछि माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला वली शुक्रबार रातिबाट सम्पर्क बिहिन भएको अर्को खबर सार्वजानिक भएको छ ।उनलाई सासद दाना शर्माले आफ्नो निगरानीमाा राखेकीी थिइन। लुम्बिनी प्रदेशमा सरकार अल्पमतमा परेको विपक्षी गठबन्धनले दाबी…