कपिलवस्तु २० साउन । विजयनगर गाउँपालिका महिलाप्रति उत्तरदायी बन्दै गएको छ । पालिकाले महिलाहरुलाई जिविकोपार्जन गराउन उनीहरुको आवश्यकता अनुरुप विभिन्न सिपमुलक कार्यक्रम गर्दै आएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउदा महिला माथि हुने कुनै पनि प्रकारका हिंसा रोक्न मद्धत मिल्ने पालिकाले अपेक्षा लिएको छ । उपाध्यक्ष सँग जनता कार्यक्रम अन्तरगत कोभिडले गर्दा समस्यामा परेका गरीब , बिपन्न…