बुटवल २१ माघ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा बुटवलकी सुम्निमा श्रेष्ठले जीपीए ४ अंक हासिल गरेकी छिन । देशभरबाट चार लाख ३२ हजार विद्यार्थी मध्ये बुटवलको न्यू होराइजन इङलिस सेकेण्डरी स्कूलमा विज्ञान संकायकी छात्रा सुम्निमाले सर्वाधिक अंक हासिल गर्नुभएको हो ।सिम्बोल नम्बर २४९०११८८ रहेकी सुम्निमाले सबै विषयमा ४.६९ क्रेडिट आवर…