काठमाडौं, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिड हुने गतिविधि रोक्न आग्रह गरेको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने खालका सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे ।संक्रामक रोग ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै…