कपिलवस्तु२१ चैत ।कपिलवस्तुको बुद्धभुमी नगरपालीका हनुमानचोकका स्थानीयले अव्यवस्थीत बसोबासीको फारम भर्न पाउनुपर्ने माग गदैं गत चैत्र ९ गतेदखी जारी अनिश्चितकालीन अनशन सहमतिमा टुँगीएको छ । नगरपालीकाको सर्वदलिय टोली, कर्मचारी र आन्दोलनरत पक्षविच सुकुम्वासी समस्या समाधान आयोगले वितरण गरेको बसोवासीलाइ व्यवस्थीत गर्न पहिलो चरणमा १० बर्ष अगाडीदेखी बसेकाको लगत संकलन गर्ने, बस्ती विकासका लागी सरकारले नगरपालीकालाइ जग्गा…