कपिलवस्तु ६ माघ ।राजनैतिक खिचातानी ले शिक्षक नियुक्ती नभए पछि कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ रनगाईका विद्यार्थीले विरोध प्रर्दशन गरेका छन् । एक वर्ष देखी गणित र अंग्रेजी बिषयका विहिन भए पछि वडा कार्यालय र विद्यालयमा ताला वन्दी गरेका छन् । विद्यालयमा ४ जना शिक्षकको अवकास पछि दरवन्दी खाली रहेको छ । जसका कारण वालवालिकाको पढाइ…