कपिलवस्तु ३ माघ ।नेकपाका केन्द्रिय सदस्य एवम कपिलवस्तु इन्चार्ज गीरधारीलाल न्यौपानेले प्रचण्ड नेपाल समुह छाडेर ओली समुहमा प्रबेश गर्नु भएको छ । साविक माओवादी केन्द्रको तर्फवाट नेकपाको केन्द्रिय नेतृत्वमा रहेका न्यौपाने पछिल्ला दिनहरुमा पार्टी २ समुहमा अनौपचारीक विभाजन भएको अवस्थामा प्रचण्ड नेपाल समुहमा कृयासिल रहेर संगठन निर्माणमा लागी पर्नु भएको थियो । यसैबीच न्यौपानेले शुक्रवार…