काठमाडौं, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आक्रामक आन्दोलनमा उत्रिन निर्देशन दिएका हुन् । उनले आन्दोलनको अग्रभागमा आफू पनि रहने बताएका छन् । उनले प्रधानमन्त्री केपी…