गुल्मी १ माघ ।गुल्मीको सदरमुकाम तम्घासमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। बुधबार दिउँसो १२ बजे इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियालालाई झारफुक गरी सन्चो बनाउने बहानामा रामप्रसाद श्रेष्ठले तातो फलामले डामेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले…