कपिलवस्तु २७ पुस । कपिलवस्तुको बाणगंगा नगरपालिकाले ६० बर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयमसेबिकालाई नगद रु १ लाख १ हजार सहित स–सम्मानका साथ बिदाई गर्ने भएको छ । नगरभित्र रहेका २१ जना ६० बर्ष उमेर नाघेका महिला स्वास्थ्य स्वयम सेबिकालाई एक कार्यक्रम बिच स–सम्मानका साथ बिदाई गर्ने निर्णय गरेको छ । ६० बर्ष उमेर नाघेका महिला…