दाङ १ माघ ।राप्ती नदिमा नुहाउने क्रममा एक जना वेपत्ता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा नुहाउने क्रममा बेला निवासी करिब २७ बर्षिय प्रदिप चौधरी वेपत्ता भएको प्रहरीले जनाएको छ । माघे संक्रान्तिको अवसरमा राप्ती किनारमा बनभोज सहित खान गएकाबेला नुहाउन भनी खोलामा पसेकापछि थिए चौधरी वेपत्ता भएका थिए । अहिले नेपाल…